नेपालमा ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने
भदौ २७
आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।
२७ भदौ २०८२, शुक्रबार ०९:४८ मा प्रकाशित