भदौ २५
काठमाडौं । जेन–जी प्रदर्शनकारीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईको घर जलाएका छन् । जेन–जी प्रदर्शनकारीहरुले घट्टेकुलोस्थित राइको घरमा आगजनी गरेका हुन् । आगजनीबाट राईको घर जेलेर पूर्ण रुपमा क्षति भएको छ ।
स्रोत ः रिर्पाट नेपाल ।
२५ भदौ २०८२, बुधबार ०७:०४ मा प्रकाशित