सङ्खुवासभामा पहिलोले एक घर जोखिममा

barunnews.com

 सङ्खुवासभा २६ भदौ 

सङ्खुवासभाको सदरमुकाम खादबारी नगरपालिका  १ मा एक घर पहिरो जोमिममा परेको छ । गएराति  अविरल बर्षासगै आएकोले पहिरोले खादबारी  १ स्तिथ हिमावि टोलमा तेज बहादुर श्रेष्ठको घर पहिरोले क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक नरेश लिम्बूले बताए  । पहिरोका कारण श्रेष्ठको घरमा क्षति पुगेको छ । घर जोखिममा परेपछि नेपाल  प्रहरी,नेपाली सेना र स्थानीयले सुरक्षित स्थानमा सारेका छन् । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया