राष्ट्रपतिसँग वार्ताका लागि सेनाले माग्यो जेन–जी प्रतिनिधिहरूको नाम

barunnews.com

भदौ २५

काठमाडौं । नेपाली सेनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ताका लागि जेन–प्रतिनिधिहरूको नाम मागेको छ ।सम्भवत् आजै हुने वार्ताका लागि नेपाली सेनाले प्रतिनिधिहरूको नाम मागेको जेन–जी स्रोतले जनाएको छ । जेन–जी टोलीले विज्ञहरूलाई सहभागी गराउने गरी सूची तयार गरेका छन् ।यसअघि प्रधानसेनापति अशोकराज सिग्देल र जेन–जी प्रतिनिधिहरूबीत राष्ट्रपतिसँग हुने वार्ताको विषयमा छलफल गरेका थिए ।

प्रतिक्रिया