जेनजी आन्दोलन प्रभाव ः सुमनाले छोडिन् रास्वपा

barunnews.com


२९ भदौ, काठमाडौं । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । रास्वपा छोडेको जानकारी दिँदै सुमनाले  भनिन्,अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे । उनले यस अघिनै पार्टीको जिम्मेवारी छाडिसकेकी थिइन् । 


प्रतिक्रिया