जेनजी आन्दोलनमा मृत्यु हुने १९ पुगे, २५६ जना घाइते
barunnews.com
२३ भदौ २०८२, सोमबार
भदौ २३
काठमाडौँ । जेनजी पुस्ताको आन्दोलनका कारण आज देशभर गरेर १९ जनाको मृत्यु भएको छ।काठमाडौँमा १७ र इटहरीमा २ गरी १९ जनाको मृत्यु भएको हो। काठमाडौँ उपत्यकाको प्रदर्शनमा मात्रै २५६ जना घाइते भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।