नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणा घाइते

barunnews.com

भदौ २४

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्रीसमेत रहेका आरजु राणा देउवा घाइते भएका छन्। बूढानिलकण्ठस्थित निवासमा प्रदर्शनकारीले आगजनी गर्ने क्रममा उनीहरू घाइते भएका हुन्। 

साभार अनलाइन खवर 

प्रतिक्रिया