सत्य,तथ्य र निष्पक्ष समाचारका लागि
भदौ २५
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयले एक सूचना जारी गर्दै सञ्चालन सुरू गरिएको जानकारी दिएको हो।